पोखरा ।
पोखरा महानगर– ११ मा कांग्रेसको अग्रता ३६०० मत गणना हुदाँ पोखरा महानगरमा–११ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।
कांग्रेसका वडाध्यक्ष उम्मेदवार प्रेम कर्मचार्यले १५८९ मत प्राप्त गरेका छन् भने , नेकपा एमालेका मिनबहादुर गुरुङले १३८९ मत प्राप्त गरेका छन् ।कर्मचार्य २०५ मतले अग्रता लिएका छन् ।
मेयर र उपमेयरमा ११ नम्बर वडाबाट गठबन्धनका उम्ममेदवारले अग्रता लिएका छन् ।
पाेखरा माहानगरपालिका वडा नं 11 गणना मत: 3600 #प्रमुख कृष्ण थापा( सुर्य ): 1136
धनराज आचार्य (कलम) : 1475(314 को अग्रता )
उपप्रमुख: मन्जुदेवी गुरुङ (सुर्य) : 1313
कोपिला रानाभाट (रुख ): 1523( 210को अग्रता )
वडा_अध्यक्ष मीन बहादुर गुरुङ (सुर्य ):1389
प्रेम कर्माचार्य (रुख ):1594( 205 को अग्रता)
महिला_सदस्य -चन्द्रा शर्मा(सुर्य)-1283
रनसुवा गुरुङ (रुख )-1591( 308 को अग्रता )
दलित_महिला_सदस्य हेमाकुमारी नेपाली (सुर्य)-1230
टुकुरादेवी परियार(रुख)-1580( 350को अग्रता )
खुल्ला_सदस्य कार्लोस गुरुङ (1 सुर्य): 1149 विष्णु प्रसाद आचार्य (2 सुर्य ):1032
विष्णु प्रसाद घिमिरे (1 रुख): 1398
सुशील बास्तोला(2 रुख):1489














