निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजा आज घोषणा गर्दै

केन्द्रभाग मिडिया

पोखरा ।

निर्वाचन आयोगले आज मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ ।

आज साढे १२ बजे पत्रकार भेटघाट कार्यक्रम अन्तिम नतिजा घोषणा गर्न लागिएको हो ।

निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो ।

यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन् ।

  • २८ मंसिर २०७९, बुधबार ०७:४४ प्रकाशित