‘राजनीतिक सहजताका लागि कानुन बङ्ग्याउने छुट कसैलाई छैन’

केन्द्रभाग मिडिया

काठमाडौँ ।

रेशम चौधरीलाई जेलमुक्त गर्न अध्यादेश जारी गर्ने सरकारको निर्णयप्रति कांग्रेस नेता शेखर कोइरालाले आपत्ती जनाएका छन् ।

उनले अध्यादेश मार्फत कानुन संसोधन गरि अदालतले दोषी ठहर्याएका व्यक्तिलाई माफी दिने प्रयास गरिनु कानुनी शासान, संसंदिय प्रणाली, राजनीतिक र लोकत्रान्त्रिक मर्मको उपहास हो भनेका छन् ।

उनले आफू अनुकुलको साजनीतिक सहजताको लागि कानुनलाई बङ्याउने छुट कसैलाई नभएको भन्दै भोली यसको गलत नजिर बस्न सक्ने बताएका छन् ।

  • २६ मंसिर २०७९, सोमबार १७:०९ प्रकाशित