यस्तो छ आजको विनिमय दर (सूचिसहित)

केन्द्रभाग मिडिया

 

काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३४ पैसा र बिक्री दर १३१ रुपैयाँ ९४ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १३८ रुपैयाँ ३३ पैसा र बिक्री दर १३८ रुपैयाँ ९६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ९८ पैसा र बिक्री दर १६१ रुपैयाँ ७२ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

  • २६ मंसिर २०७९, सोमबार १०:४७ प्रकाशित