एमालेले टुंगायो प्रतिनिधिसभा तर्फका समानुपातिक सांसद (सूचिसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक तर्फका सांसदको टुन्गो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले ३४ जनाको नाम टुन्गो लगाएको हो । एमालेले समानुपातिक तर्फ

२२ महिला र १२ पुरुषको नाम निर्वाचन अयोगमा पठाउने एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।

एमालेको समानुपातिक सूचीमा नेपाल परिवार दलका अध्यक्ष समेत रहेका एकनाथ ढकाल पनि परेका छन् ।

समानुपातीक सूचिमा पर्नेहरु यी हुन्: –

आदिवासी जनजाति पुरुष

देवीप्रसाद भट्ट चन्द

हेमराज राई

कालुराम राई

आदिवासी जनजाति महिला

नैनकला थापा मगर

सूर्यकुमारी श्रेष्ठ

उर्मिला थेवे

इश्वरी घर्ती

रणकुमारी बलम्पाकीमगर

शान्ति श्रेष्ठ

सरस्वती सुब्बा

खस आर्यतर्फ पुरुष

रघुजी पन्त

एकनाथ ढकाल

दयालबहादुर शाही

खस आर्यतर्फ महिला

मेनुकाकुमारी पोखरेल

सरिता भुसाल

सोभा ज्ञवाली

विजुला रायमाझी

निर्मला कोइराला

सम्झना थपलिया

दिपा शर्मा

सुनिता बराल

थारु महिला

आश्मा कुमारी चैधरी

शान्ति चौधरी

दलित पुरुष

इश्वरबहादुर रिजाल

प्रभु हजारा पाश्वान

चन्द्रबहादुर विश्वकर्मा

दलित महिला

रुकमणी राणा बराइली

हर्कमाया विश्वकर्मा

मधेसी पुरुष

गंगा प्रसाद यादव

अमृतराज लालवंशी

मधेसी  महिला

विना देवि

अमृतादेवि अग्रहरी

प्रतिक्षा तिवारी मुखिया

मुस्लिम

सराज अहमद फारखी

  • २४ मंसिर २०७९, शनिबार १६:४५ प्रकाशित