पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३२ रुपैयाँ २६ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६५ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३५ रुपैयाँ १७ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०३ पैसा र बिक्री दर ३६ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३० रुपैयाँ ०८ पैसा रहेको छ ।