गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु भेटियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका नेता तथा काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला भेटिएको छ ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेका बास्कोटाको घरमा आइतबार बिहान शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनका अनुसार घरको सिढीमा तार जोडिएको अवस्थामा प्रेसर कुकर देखिएको छ।

  • १८ मंसिर २०७९, आईतवार ०८:४३ प्रकाशित