पोखरा ।
स्याङ्जा २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नो अग्रतालाई पुन फराकिलो पारेका छन् ।
उनले २२ हजार १२० मतसहित अग्रता कायम गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिवि पद्मा आर्यालले २० हजार ४९ मत प्राप्त गरेकी छन् । उनी धनराज भन्दा २ हजार ७१ मतले पछाडि छन् ।
यता २ (२) प्रदेशसभा तर्फपनि नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका महेश भट्टराईले ९ हजार ८६९ मत ल्याएका छन् ।
उनलाई एमालेका बुद्धिमान श्रेष्ठले ९ हजार ८४६ मतसहित पछ्याइरहेका छन् । उनी













