पोखरा ।
स्याङ्जा क्षेत्रनम्बर २(२)को मतगणनाको प्रारम्भिक मतपरिणा आउदा नेकपा एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठले अग्रता लिएका छन् ।
श्रेष्ठले २ हजार ३३६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराइले २ हजार १४६ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार भट्टराई भन्दा १९० मतले अगाडी छन् ।













