स्याङ्जा २ :धनराजको अग्रता कायमै, पछ्याउँदै पद्मा

केन्द्रभाग मिडिया

स्याङ्जा ।

स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् ।

उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले नौ हजार ५०१ मत पाएकी छन् । उनीहरुबीच दुई हजार ४१८ को मतान्तर देखिएको छ ।

  • १६ मंसिर २०७९, शुक्रबार ०९:०३ प्रकाशित