पोखरा ।
कास्कीको क्षेत्रनम्बर २ प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवारले मतान्तर बढाएका छन् ।
एमाले उम्मेदवार राजिव पहारीले ७४९ मतान्तरले कांग्रेसका प्रकास बराललाई पछि पारेका हुन् । पहारीले ६ हजार ५०४ मत प्राप्त गर्दा बरालले ५ हजार ७४९ मत प्राप्त गरेका छन् ।













