नवलपुरबाट शशांक कोइरालाको चौथो जित

केन्द्रभाग मिडिया

नवलपुर ।
नेपाली कांग्रसका पूर्वमहामन्त्री डा. शशांक कोइराला बिजयी भएका छन् । नवलपुरको १ मा एमाले उम्मेदवार कृष्ण पौडेललाई २ हजार ८२ मतले पछि पादै कोइराला बिजयी भएका हुन् ।

नवलपुरको क्षेत्रनम्बर १ बाट लगातार चार पटक निवाचित भएका हुन् ।

कोइरालाले २७ हजार १ सय २७, एमालेका पौडेलले २५ हजार ४३ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २३ हजार ३ सय १ मत ल्याएका छन् ।

  • ८ मंसिर २०७९, बिहीबार १३:४३ प्रकाशित