पोखरा ।
कास्की निर्वाचन क्षेत्र १ प्रदेश सभा १ मा नेकपा एमालेलका खगराज अधिकारीले मतान्तर बढाएका छन् । रुपा गाउँपालिका र पोखरा महागनरपालिकाको ३२ नम्बर वडा गनिसक्दा अधिकारीले १ हजार ४०६ मतले अगाडी छन् ।
अधिकारीले ६ हजार ३२२ मत प्राप्त गरेका छन् भने कोइरालाले ४ हजार ९१६ मत प्राप्त गरेका छन् ।













