पोखरा ।
कास्की क्षेत्र नम्बर ३ प्रदेश सभा २ मा नेकपा एमाले उम्मेदवारले अग्रता फराकीलो पारेका छन् । एमाले उम्मेदवारले राजिव पहारीले ४ ९४७ मत प्राप्त गदै अग्रता लिएका हुन् ।
पहारीको पछि पछि रहेका कांग्रेस उम्मेदवार प्रकाश बरालले ४ हजार ६८९ मत प्राप्त गरेका छन् । पहारी २५८ मतले अग्रता लिएका छन् ।
अहिलेसम्म १० हजार ९७० मत गणना भएको छ ।













