कास्की ३(२) मा एमाले उम्मेदवार पहारीलाई १८ मतको अग्रता

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की क्षेत्र नम्बर ३ प्रदेश सभा २ मा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा प्रतिष्प्रर्धा भएको छ ।

एमाले उम्मेदवार राजिव पहारीले ४ हजार ४४८ मत प्राप्त गर्दा कांग्रेसका प्रकाश बरालले ४ हजार ४३० मत प्राप्त गरेका हुन् । १० हजार १२४ मत गणना भएको छ ।

  • ८ मंसिर २०७९, बिहीबार १०:५० प्रकाशित