कास्की २ मा एमालेकी विद्या भट्टराईको निरन्तर अग्रता

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराईले निरन्तर मतान्तर बढाउँदै लगेकी छन् । हालसम्म भट्टराईले १० हजार ५२६ मतसहित अग्रता बढाएकी हुन् ।

उनका निकटम प्रतिस्पर्धि राष्ट्रिय स्वतन्त्र पार्टीका माधव पौडेलले ७ हजार ५३२ मतसहित दोस्रो स्थानमा छन् ।नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ५ हजार ६०२ मत प्राप्त गरेका छन् ।

  • ७ मंसिर २०७९, बुधबार १४:३७ प्रकाशित