पोखरा ।
गुल्मीको क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी भएका छन् ।
२२ हजार ६८४ मतसहित उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धि नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत प्राप्त गरिन् ।