पोखरा ।
काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी भएका छन् ।
भर्खरै सकिएको मतगणनाको अन्तिम परिणामअनुसार पौडेल १५ हजार २३७ मतसहित विजयी भएका हुन् ।
उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गरेका छन् । पोखरेलले १० हजार १७२ मत प्राप्त गरे ।













