नवलपुर ।
नवलपुर क्षेत्रनम्बर १ मा नेपाली कांग्रसका डा. शशांक कोइरालाले निरन्तर अग्रता बढाएका छन् ।कोइरालाले मतान्तर बढाउदै लगेका छन् ।
पछिल्लो मत परिणाम अनुसार डा.शशांक कोइराला नेकपा एमालेका उम्मेदवार भन्दा १ हजार ४ सय ६४ मतले अगाडी रहेका छन् । ११ हजार मत गनिसक्दा कोइरालाले ५ हजार ५ मत प्राप्त गरेका छन्भने एमाले उम्मेदवार कृष्ण पौडेलले ३ हजार ५ सय ३७ मत प्राप्त गरेका छन् ।













