पोखरा ।
हिजो (आइतबार) सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत अहिले देशका अधिकांशमा जिल्लामा मतगणना जारी छ ।
जारी मतगणनामा प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसले एक स्थानमा जित दर्ता गराएको छ भने १५ स्थानमा अग्रता लिएको छ ।
नेकपा एमालेले १४ स्थानमा अग्रता लिदाँ राष्ट्रिय स्वतन्त्र पार्टी ६ स्थानमा अगाडि छ ।
राप्रपा र जनमत पार्टी ३-३,माओवादी २ र अन्य ४ स्थानमा अगाडि छन् ।














