झापा क्षेत्र नम्बर ३ मा राजेन्द्र लिङ्देनको अग्रता

केन्द्रभाग मिडिया

File photo

झापा ।

झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ८२ मतले अगाडि रहेका छन् । १ हजार मतगणनामा कांग्रेसका कृष्ण सिटौलाले ४०३ मत ल्याउँदा लिङ्देनले ४८५ मत पाएका छन्

  • ५ मंसिर २०७९, सोमबार १४:३१ प्रकाशित