तनहुँ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानमा वृद्धवृद्धा निकै उत्साह साथ मतदानमा सहभागी भएका छन् । तनहुँमा ११३ वर्षीया महिलाले मतदान गरेकी छन् ।
भानु नगरपालिका–५ सेपाबगैंचास्थित महादेवता प्रावि मतदान केन्द्रबाट गोपीमाया पोखरेलले मतदान गरेकी हुन् ।













