आज कति छ डलरको भाउ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ०० पैसा बिक्रीदर १३० रुपैयाँ ६० पैसा रहेको छ ।

आज युरो एकको खरिददर १३० रुपैयाँ ६९ पैसा र बिक्रीदर १३१ रुपैयाँ २९ पैसा छ । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३८ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८ रुपैयाँ ९६ पैसा छ भने चिनियाँ युवानको खरिददर १७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८ रुपैयाँ ०२ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७४ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ३९ पैसा र बिक्री दर ३५ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ७१ पैसा र बिक्रीदर २७ रुपैयाँ ८४ पैसा रहेको छ ।

  • २५ कार्तिक २०७९, शुक्रबार १०:०१ प्रकाशित