मोरङ ३(१) मा कांग्रेसका मानबहादुरको उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

मोरङ ।

मोरङ ३(१) मा कांग्रेसका उम्मेदवार मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिको समय सीमाभित्र कांग्रेस महासमिति सदस्य लिम्बुले बिहीबार उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसका उम्मेदवार एवं प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री ५६ वर्षीय शेखरचन्द्र थापाको निधन भएपछि पार्टीले लिम्बुलाई उम्मेदवार बनाएको हो ।

  • २४ कार्तिक २०७९, बिहीबार १६:५५ प्रकाशित