काठमाडौं ।
सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि गठबन्धनको तर्फबाट साझा उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ ।
सो सूचिमा लोकतान्त्रिक समाजवादी पार्टीका सहमतिका उम्मेदवारहरुको पनि नाम समावेश गरिएको छ ।
सूची हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
FINAL-Candate-for-5-Partys-final_11_Kartik-14-no-page-editing













