पोखरा।
आज सोमबार युरो र पाउण्डको भाउ बढेको छ । आज युरो एकको खरिददर १३० रुपैयाँ १७ पैसा र बिक्रीदर १३० रुपैयाँ ७६ पैसा रहको छ ।
हिजो भने युरो एकको खरिददर १२८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२९ रुपैयाँ २२ पैसा थियो ।डलर एकको खरिददर १३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५९ पैसा रहेको छ ।
यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४९ रुपैयाँ २० पैसा र बिक्रीदर १४९ रुपैयाँ ८८ पैसा छ । हिजो भने पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६० पैसा थियो ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८ रुपैयाँ ९८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २२ पैसा र बिक्रीदर १८ रुपैयाँ ३० पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २७ रुपैयाँ ९८ पैसा रहेको छ ।