पोखरा।
आज बिहीबार डलरको भाउ बढेको छ । डलर एकको खरिददर १३२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३३ रुपैयाँ १४ पैसा पुगेको छ । हिजो डलर एकको खरिददर १३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५७ पैसा थियो ।
यस्तै आज युरो एकको खरिददर १२९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३० रुपैयाँ २४ पैसा रहेको छ ।यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४९ रुपैयाँ १९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८ रुपैयाँ ९० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८ रुपैयाँ ४३ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ २८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४४ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ०८ पैसा र बिक्रीदर २८ रुपैयाँ २१ पैसा रहेको छ ।