पोखरामा भूकम्पको धक्का महसुस

केन्द्रभाग मिडिया

काठमाडौं , पोखरा उपत्यकालगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।

 बुधबार दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।भुकम्प नेपाल चीन सीमा तातोपानी आसपास केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्रको अनुसार ५.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पबाट भएको क्षतिको आधिकारिक विवरण भने सार्वजनिक भइसकेको छैन ।

 

  • २ कार्तिक २०७९, बुधबार १५:११ प्रकाशित