भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

यसवर्षको भाइटीका लगाउने उत्तम साइत कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलद्वारा सूचनामा भाइटीकाको साइत सार्वजनिक गरिएको छ ।

यस वर्षको तिहार कात्तिक ५ देखि १० गतेसम्म रहेको छ ।

  • २ कार्तिक २०७९, बुधबार १४:४८ प्रकाशित