सत्ता गठबन्धनका तीन शीर्ष नेताको प्रतिवद्धता : ‘चुनावपछि पनि गठबन्धन टुट्दैन’

केन्द्रभाग मिडिया

काठमाडौँ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले ४ मंसिरको चुनावपछि पनि गठबन्धन सरकार बनाउने साझा प्रतिवद्धता जनाएका छन् ।

हाल सत्ता गठबन्धनमा पाँच दल छन्, तर साझा प्रतिवद्धता पत्रमा लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरुले हस्ताक्षर गरेको छैन ।

  • १ कार्तिक २०७९, मंगलवार १७:४८ प्रकाशित