प्रतिगमनको खतरा अझै छ सतर्क बनौँ : देउवा

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिगमनको खतरा अझै रहेको बताएका छन् ।

काठमाडौं उपत्यकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने , ‘प्रतिगमनको खतरा अझै छ । त्यसैले सबै मिल्नुको विकल्प छैन ।’

चुनावमा कुनै पार्टीको एकल बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको पनि उनको प्रष्टीकरण छ ।

  • ३० आश्विन २०७९, आईतवार १७:१२ प्रकाशित