पोखरा ।
आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४७ पैसा र विक्रिदर १३२ रुपैयाँ ७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ १४ पैसा र विक्रिदर १२८ रुपैयाँ ७३ पैसा रहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ८९ पैसा र विक्रिदर ८३ रुपैयाँ २७ पैसा रहेको बैंकले जनाएको छ ।