अधिकारी प्रतिस्पर्धि देख्दैनन्, कोइराला प्रतिस्पर्धा हुने ठान्दैनन् (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी प्रदेश सभाको निर्वाचन लड्दै छन् । एमालेले मुख्यमन्त्रीका रुपमा अगाडि सारेका अधिकारी कास्की १ (१) बाट उम्मेदवार बनेका छन् ।

उनलाई गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट उम्मेदवार बनेका दिपक कोइरालाले चुनौती दिदै छन् । पुराना नेता अधिकारी र युवा नेता कोइरालाका निर्वाचन जित्नेमा आ–आफ्नै दाबी छन् ।

२०७४ को निर्वाचनमा अधिकारी संघ र कोइरालाले प्रदेश सभा निर्वाचनमा सगैँ एक अर्काका लागि मत मागेका थिए । अहिले परिस्थिति फेरीयो दुइ नेताबीच प्रतिष्प्रर्धा हुदैछ ।

 

  • २४ आश्विन २०७९, सोमबार १७:५५ प्रकाशित