कास्की ३ बाट प्रतिनिधिसभा सदस्यका लागि १८ जनाले दिए उम्मेदवारी

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि १८ जनाले उम्मेदवारी दिएका छन् ।

विभिन्न ९ जनाले राजनीतिक दलको तर्फबाट र ९ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ कास्कीले जानकारी दिएको छ ।

उम्मेदवारको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

  • २३ आश्विन २०७९, आईतवार २०:४९ प्रकाशित