पोखरा ।
कास्कीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि १७ जनाले उम्मेदवारी दिएका छन् ।
विभिन्न १३ वटा राजनीतिक दलको तर्फबाट र चार जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा सदस्य सदस्य निर्वाचन क्षेत्र नम्बर १ कास्कीले जानकारी दिएको छ ।
उम्मेदवारको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।













