पोखरा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलाी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले रौतहट क्षेत्र नं– १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।













