समानुपातिक निर्वाचन तर्फको बन्दसूची सार्वजनिक (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आज बिहान सार्वजनिक गरेको बन्दसूची अनुसार समानुपातिकतर्फ ४७ दलका ६ हजार ४८० उम्मेदवार रहेका छन् ।

प्रतिनिधिसभातर्फ ४७ दलका उम्मेदवारको संख्या २ हजार ४०३ छन् भने सात प्रदेशमा गरी कूल ४ हजार ५७ जनाको नाम बन्दसूचीमा समावेश छ ।

कुन दलको सूचीमो को–को परे हेर्न यहाँ क्लिक गर्नुहोस्

  • २३ आश्विन २०७९, आईतवार ११:५८ प्रकाशित