कास्की २ (ख) मा थापाले पाए टिकट

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की क्षेत्र नम्बर २ (ख) मा विन्दुकुमार थापाले टिकट पाएका छन् । सत्ता गठबन्धनबीचको सहमतिमा सो क्षेत्र नेपाली कांग्रेसको भागमा परेपछि कांग्रेसले थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । थापा गण्डकी प्रदेशका सञ्चार, प्रविधि तथा प्रदेश सभा मामिला मन्त्री हुन् ।
सो क्षेत्रमा मन्त्री थापा र अर्का गण्डकी प्रदेशकै भौतिक पूर्वाधार मन्त्री कुमार खड्काको दाबी थियो ।

  • २३ आश्विन २०७९, आईतवार ११:४२ प्रकाशित