पोखरा ।
कास्की १ (ख) मा नेपाली कांग्रेसले दीपक गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै, कांग्रेसले कास्की क्षेत्र नम्बर ३ को (ख)मा प्रकाश बराललाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनबीचको भागवण्डामा सो क्षेत्र कांग्रेसको भागमा परेपछि कांग्रेसले बराललाई टिकट दिएको हो ।












