नेकपा एसले कास्की २ मा श्रीनाथ बराललाई उठाउने

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की क्षेत्रनम्बर २ मा नेकपा एकिकृत समाजवादीले श्रीनाथ बराललाई उठाउने भएको छ ।

सत्तागठबन्धन दलमा यो क्षेत्र समाजवादीको भागमा परेको छ । तीन प्रतिनिधि सभा र ६ प्रदेश सभामा रहेको कास्कीमा प्रतिनिधि सभाको एक सिट समाजवादीले पाएको हो ।

 

  • २२ आश्विन २०७९, शनिबार ११:५३ प्रकाशित