फुलपातीको दिन आज डलरको भाउ कति छ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

आज नेपालीहरुको महान चाड वडा दशैंको सातौं दिन अर्थात फुलपाती । आज डलर एकको खरिददर १२९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३० रुपैयाँ ४५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो एकको खरिददर १२७ रुपैयाँ २० पैसा र बिक्रीदर १२७ रुपैयाँ ७९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १४४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५६ पैसा रहेको छ । १० जापानी येनको खरिददर ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ०३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २७ पैसा र बिक्रीदर १८ रुपैयाँ ३६ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७३ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ४४ पैसा र बिक्री दर ३५ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०० पैसा र बिक्रीदर २८ रुपैयाँ १३ पैसा रहेको छ ।

  • १६ आश्विन २०७९, आईतवार १०:३७ प्रकाशित