आज पाउण्ड घट्यो, डलरको भाउ कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बेलायती पाउण्डको भाउ घटेको छ ।

आज मंगलबार बेलायती पाउण्ड एकको खरिददर १४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३७ पैसा रहेको छ ।हिजो बेलायती पाउण्ड एकको खरिददर १४५ रुपैयाँ २९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९७ पैसा थियो ।यस्तै आज डलरको एकको खरिददर १२७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९४ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १२७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६३ पैसा रहेको छ ।१० जापानी येनको खरिददर ८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८ रुपैयाँ ९२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १४ पैसा र बिक्रीदर १८ रुपैयाँ २३ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०४ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८३ पैसा र बिक्री दर ३४ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ९९ पैसा र बिक्रीदर २८ रुपैयाँ १२ पैसा रहेको छ ।

  • ४ आश्विन २०७९, मंगलवार १०:४८ प्रकाशित