पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १२७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६४ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १२७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२८ रुपैया १६ पैसा रहेको छ । युरो हिजोको तुलनामा आज घटेको हो । हिजो एक युरोको खरिददर १२८ रुपैयाँ १२ पैसा र बिक्रीदर १२८ रुपैया ७२ पैसा थियो ।
यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४७ रुपैयाँ २३ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९२ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८ रुपैयाँ ९५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८ रुपैयाँ ४३ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९७ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६८ पैसा र बिक्री दर ३४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २४ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा रहेको छ ।