कसैसँग पनि गठबन्धन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कसैसँग पनि गठबन्धन नहुने बताएका छन् ।

राप्रपा बाँकेले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले आवश्यकताअनुसार जिल्ला तहमा अन्य दलसँग तालमेल गरेर जाने नीति लिएको उल्लेख गर्दै राष्ट्रियताका सवालमा नेकपा (एमाले)राप्रपासँग नजिक भएको बताए

उहाँले तालमेलबाट बढी सिट ल्याउनेभन्दा पनि जनतासँगको सम्बन्धबाट नै बढी सिट ल्याउने अपेक्षा भएको स्पष्ट गरे ।

  • २० भाद्र २०७९, सोमबार १५:३६ प्रकाशित