पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १२७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०९ पैसा रहेको छ ।
आज एक युरोको खरिददर १२७ रुपैयाँ ६७ पैसा बिक्रीदर १२८ रुपैयाँ २७ पैसा रहेको छ । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १५० रुपैयाँ ९२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६३ पैसा रहेको छ ।
आज एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४३ पैसा रहेको छ । यस्तै सिंगापुर डलरको खरिददर ९१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९२ रुपैयाँ १९ पैसा रहेको छ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८ रुपैयाँ ६७ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ११ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८० पैसा र बिक्री दर ३४ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ५४ पैसा र बिक्रीदर २८ रुपैयाँ ६७ पैसा रहेको छ ।