लमजुङ ।
राप्रपा युवा नेता एवं व्यवसायी नबराज लमजुङ्गेलाई पितृशोकमा परेको छ।
नेता लम्जुङ्गेका पिता हिम बहादुर बसौलाको ७७ बर्षको उमेरमा आज बिहान निधन भएको हो। हिम बहादुर केही दिन देखि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत थिए।
मृतक बसौला लमजुङको साबिक परेवा डाडा गाबिसमा रहि सामाजिक कार्यमा सक्रिय थिए ।














