आज डलरको भाउ कति छ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार एक डलरको खरिददर १२६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४२ पैसा रहेको छ ।

आज एक युरोको खरिददर १२८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५७ पैसा रहेको छ । एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ २५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६७ पैसा रहेको छ । यस्तै सिंगापुर डलरको खरिददर ९१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९२ रुपैयाँ २१ पैसा रहेको छ।

आज युके पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ४९ र बिक्रिदर १५४ रुपैयाँ २२ पैसा रहेको छ । १० जापानी येनको खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९४ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६८ पैसा र बिक्री दर ३४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३८ पैसा र बिक्रीदर २८ रुपैयाँ ५२ पैसा रहेको छ ।

  • २ भाद्र २०७९, बिहीबार ११:०१ प्रकाशित