अर्थ सचिव कृष्णहरि पुष्कर (कर्ण)ले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्यमा शपथ लिएका छन् ।
सचिव कर्णले कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका हुन् ।
राष्ट्र बैंकको सञ्चालक समिति सदस्यमा अर्थ सचिव रहने व्यवस्था रहेको छ ।