आज युरो घट्यो, डलरको भाउ कति छ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार युरोको भाउ घटेको छ ।

आज एक युरोको खरिददर १२९ रुपैयाँ ६० पैसा र बिक्रीदर १३० रुपैयाँ २१ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १३० रुपैयाँ ४७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ०८ पैसा रहेको थियो ।यस्तै आज डलर एकको खरिददर १२७ रुपैयाँ १६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७६ पैसा रहेको छ ।

भने एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै सिंगापुर डलरको खरिददर ९२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७६ पैसा रहेको छ।

आज युके पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ३७ र बिक्रीदर १५४ रुपैयाँ १० पैसा रहेको छ।१० जापानी येनको खरिददर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८ रुपैयाँ ८७ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०२ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ५१ पैसा र बिक्रीदर २८ रुपैयाँ ६५ पैसा रहेको छ ।

  • ३१ श्रावण २०७९, मंगलवार १०:५८ प्रकाशित