निर्वाचन प्रयोजनको लागि एमाले पनि दर्ता

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

दल दर्ताको लागि एमाले नेताहरु महासचिव शंकर पारखेल र उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वमा आयोगको कार्यालयमा पुगेका थिए ।

एमाले पनि आज आयोगमा नयाँ दर्ता भएसँगै निर्वाचन प्रयोजनाको लागि अहिलेसम्म दर्ता हुने दलको संख्या १० पुगेको जनाईएको छ ।

  • २४ श्रावण २०७९, मंगलवार १७:२३ प्रकाशित